2004-08-07 - incident - Sindhupalchok district २०६१-०४-२३ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-13527 अभिलेखालय सि. नं.: NCA-13527

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7190
  • अ. नं.11
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:घम्थाङ
  • वार्ड नं.:7
  • टोलको नाम:घम्थाङ-७
  • पीडित विवरण
  • पीडितको नाम:प्रीति तामाङ
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:08
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मानेश्वरा
  • वार्ड नं.:3
  • टोल:लामाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मानेश्वरा
  • वार्ड नं.:3
  • टोल:लामाटोल
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामधनबहादुर तामाङ
  • आमाको नाम:कमलाकुमारी तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-23
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:घम्थाङ
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:सेनाले प्रकाउ गरेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-09-22
  • जानकारी दिने व्यक्तिको नाम:गोविन्द सापकोटा
  • पद
  • सहायक सिडियो
  • कार्यालय
  • जिल्ला प्रशासन कार्यालय
  • उनको भनाइमानेश्वारा गाविस-३ की १७ वर्षीया प्रीति तामाङलाई ०६१ साउन २३ गते बाह्रविसेका सेनाले घुम्थाङ गाविस-७ बाट माओवादीको आरोपमा गिरफ्तार गरी बेपत्ता बनाए। पीडित माओवादी कार्यकर्ता थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज