2004-08-06 - incident - Salyan district २०६१-०४-२२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-13520 अभिलेखालय सि. नं.: NCA-13520

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8951
  • अ. नं.333
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:काप्रेचौर
  • वार्ड नं.:5
  • टोलको नाम:बबई
  • पीडित विवरण
  • पीडितको नाम:रोशन बुढा
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोल:धम्वोझी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनखुलेको
  • आमाको नाम:टिकामाया बुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:काप्रेचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-04-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके नेपालगंज
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा-१ घरभई सल्यान जिल्लामा रही शाही नेपाली सेनामा कार्यरत सिपाही १८ वर्षीय रोशण बुढालाई ०६१ साउन २२ गते सल्यान जिल्ला काप्रेचौर गाविस-५ बबईमा अप्रेसनमा गएको अवस्थामा माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री