2004-08-06 - incident - Dhanusha district २०६१-०४-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13518 अभिलेखालय सि. नं.: NCA-13518

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11145
  • अ. नं.72
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:2
  • टोलको नाम:मियोटोल
  • पीडित विवरण
  • पीडितको नाम:इद्रिश नदाफ
  • जन्म मिति:
  • साल:2011
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नदाफ
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामइश्लाम नदाफ
  • आमाको नाम:नवुदनि खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सकिना खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-22
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:अन्दुपट्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-04-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-२ निवासी ५० बर्षीय इन्द्रिय नदाफलाई ०६१ साउन २२ गते प्रहरीले माओवादीको आरोपमा अन्दुपट्टीकटरैत गाविसमा गोली हानी हत्या गरे। घरमा सुतिरहेको वेला घर घेरा हाली ढोका फुटाई भित्र पसेर गिरफ्तार गर्दै कुटपिट गरी ०६१ साउन १८ गते पक्राउ गरिएका नदाफलाई ४ दिन सम्म स्थिती अज्ञात वनाई २२ गते अन्दुपट्टीकटरैत गाविसमा प्रतिकारमा मारिएको बताएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री