2004-08-05 - incident - Sunsari district २०६१-०४-२१ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-13513 अभिलेखालय सि. नं.: NCA-13513

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.708
  • अ. नं.6
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:पञ्चकन्या
  • वार्ड नं.:5
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:समशी राई
  • जन्म मिति:
  • साल:2035
  • महिना:02
  • गते:08
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पञ्चकन्या
  • वार्ड नं.:5
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पञ्चकन्या
  • वार्ड नं.:5
  • टोल:देउराली
  • लिङ्ग:पुरुष
  • थर:राइ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी सदस्य
  • बाबुको नामदिलबहादुर राई
  • आमाको नाम:धनमाया राई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा राइ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-21
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:पञ्चकन्या
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चकन्या गाविस ५ निवासी नेकपा माओवादी सदस्य २६ वर्षीय समशी राईलाई २०६१ फागुन २१ गते घरमा परिवारसँग बसिरहेको अवस्थामा सुरक्षाकर्मीले केहि बुझनु छ भनी गिरफ्तार गरेर घरदेखि केही पर पुर्‍याई गोली हानी हत्या गरेर फुस्रे सैनिक क्यापको पछाडी जंगलमा लगी लासलाई गाडेको थियो। पछी मानवअधीकार क्रमिको दवाबले चिहान बाट लास निकालेर परिवरले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री