2004-08-05 - incident - Sarlahi district २०६१-०४-२१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-13510 अभिलेखालय सि. नं.: NCA-13510

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9861
  • अ. नं.119
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:सिसौट
  • वार्ड नं.:1
  • टोलको नाम:सिसौटिया गाविस-१, नयाँवस्ती
  • पीडित विवरण
  • पीडितको नाम:वालकेशरीदेवी सहनी
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:05
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सिसौटिया
  • वार्ड नं.:1
  • टोल:नयाँवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सिसौटिया
  • वार्ड नं.:1
  • टोल:नयाँ वस्ती
  • लिङ्ग:महिला
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुखाई सहनी
  • आमाको नाम:गोलियादेवी सहनी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रभुसहनी मलाहा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)170000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-21
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:सिसौटिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-04-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिसौटिया, मसानघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ससौटिया गाविस-१ नयाँवस्तीकी २७ वर्षीया वालकेशरीदेवी सहनीलाई ०६१ साउन २१ गते दिउँसो घरमा बसिरहेको अवस्थामा माओवादीको आशंकामा सुरक्षाकर्मी गोली हानी घरभित्रै हत्या गरे। पीडितको काखमा रहेकी ११ महिनाकी वालिका चन्दा सहनी समेत गोलीबाट घाईते भईन्। पीडित निर्दोष सर्वसाधारण थिईन्। माओवादी लखेट्दै फाइरिङ गर्दै हिँडेका सुरक्षाकर्मी आएको देखी डरले घरभित्र लुक्दै गर्दा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री