2004-08-04 - incident - Okhaldhunga district २०६१-०४-२० - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-13502 अभिलेखालय सि. नं.: NCA-13502
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4671
- अ. नं.18
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:ओखलढुंगा
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:युवा कुमारी कटुवाल
- जन्म मिति:
- साल:2032
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:ओखलढुंगा
- गाविस:कुइभीर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:कटुवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:चक्रबहादुर कटुवाल
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नखुलेको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग ढाडमा गहिरो चोट परेको
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:ओखलढुंगा
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुईभिर गाविस ५ कि युवाकुमारी कटुवाललाई माओवादी कार्यक्रम भएको समयमा सोलु जिल्लाको जाप्रे भन्ने ठाउँबाट पक्राउ गरी प्रहरी कार्यालय ओखलढुंगा ल्याएर २०६१ साउन २० गते कुटपिट गरी डाठमा चोट पुराई घाइते बनाए।