2004-08-04 - incident - Lamjung district २०६१-०४-२० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-13501 अभिलेखालय सि. नं.: NCA-13501

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3450
  • अ. नं.117
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:6
  • टोलको नाम:स्थित साधुपुल
  • पीडित विवरण
  • पीडितको नाम:सञ्जय चौधरी
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रतापपुर
  • वार्ड नं.:1
  • टोल:खैरहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामसशस्त्र प्रहरी वेश क्याम्प गोर्खा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिनारायण चौधरी
  • आमाको नाम:राधीका चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-20
  • समय:04:30:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला स्वास्थ्य अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिर्वणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रतापपुर गाविस-१ खैरहनी निवासी गोर्खा जिल्लामा सेनामा कार्यरत २३ वर्षीय सञ्जय चौधरी ०६१ साउन २० गते गस्तिका शिलसिलामा लमजुङ जिल्लाको चक्रतिर्थ गाविस-६ मा माओवादीले थापेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री