2004-08-02 - incident - Surkhet district २०६१-०४-१८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-13491 अभिलेखालय सि. नं.: NCA-13491
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.958
- अ. नं.433
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:रानीवास
- वार्ड नं.:4
- टोलको नाम:जीतेजुवा
- पीडित विवरण
- पीडितको नाम:इमानसिंह ठकुरी
- जन्म मिति:
- साल:2002
- महिना:09
- गते:02
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:राकम
- वार्ड नं.:7
- टोल:राकम
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:राकम
- वार्ड नं.:7
- टोल:राकम
- लिङ्ग:पुरुष
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस कार्यकर्ता
- बाबुको नामप्रताप सिंह ठकुरी
- आमाको नाम:खिमी सिंह ठकुरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुमारी सिंह ठकुरी
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)22000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रशासन
- कति रकम बराबर (रु)22000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने खुट्टा भाचिएको
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टाको उपचार हुन नसक्ने बताएका थिए।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-18
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:राकम
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राकम गाविस-७ निवासी ५९ वर्षीय इमानसिंह ठकुरीलाई सुराकीको आरोपमा ०६१ साउन १८ गते घरबाटै अपहरण गरी रानिवास गाविसमा पुर्याई मुढाले पेलेर यातना दिए। उनको दाहिने खुट्टा गुमेको छ।