2004-07-31 - incident - Ramechhap district २०६१-०४-१६ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-13473 अभिलेखालय सि. नं.: NCA-13473
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9302
- अ. नं.99
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:5
- टोलको नाम:डहु
- पीडित विवरण
- पीडितको नाम:अर्जुनकुमार राना
- जन्म मिति:
- साल:2022
- महिना:09
- गते:05
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:राकाथुम
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:राकाथुम
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, गाउँ कमिटी सदस्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रीता राना
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-16
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राकाथुम गाविस-४ का अर्जुनकुमार रानालाई ०६१ साउन १६ गते रामेछापको वेथानमा विहान १० बजे को समयमा साथी भेट्न वेथान गएको अवस्थामा सेनाले गोली हानी हत्या गर्यो। शिक्षक रानालाई माओवादीको आरोपमा सेनाले गोली हानी हत्या गरेको थियो। मृतको शव परिवारले नपाएको र काजकिरिया पनि नगरेको परिवारले बताए।