2004-07-30 - incident - Makwanpur district २०६१-०४-१५ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-13465 अभिलेखालय सि. नं.: NCA-13465
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7376
- अ. नं.26
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:6
- टोलको नाम:रमौली
- पीडित विवरण
- पीडितको नाम:विरुन राई
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:08
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सोनवर्षा
- वार्ड नं.:9
- टोल:राममौरी भाटा
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सोनवर्षा
- वार्ड नं.:9
- टोल:राममौरी भाटा
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवनपाले राई
- आमाको नाम:कान्छीमाया राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माइली राई
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-15
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनवर्षा गाविस-९ निवासी स्थानीय उच्च माविमा अध्ययनरत २० वर्षीय विरून राईलाई २०६१ साउन १५ गते मकवानपुर जिल्लाको मनहरि गाविस-६ रमौली टोलबाट राती सुतिरहेको बेला सेनाले समातेर लगेको र पछि मारेको जानकारी आफन्तले दिएका थिए। लास घर ल्याइएन न त देखाइयो नै।