2004-07-29 - incident - Sunsari district २०६१-०४-१४ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-13458 अभिलेखालय सि. नं.: NCA-13458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7597
  • अ. नं.152
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:प्रकाशपुर
  • वार्ड नं.:6
  • टोलको नाम:रामधुनी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:जीवन खड्का (अजुर्न)
  • जन्म मिति:
  • साल:2031
  • महिना:12
  • गते:09
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बयरबन
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधन बहादुर खड्का
  • आमाको नाम:मैना कुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा कार्की खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:प्रकाशपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इनरूवा
  • मिति:2061-04-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इटहरी ,बुढीखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वयरवन गाविस-९ निवासी अर्जुन भनिने जीवन खड्कालाई आफ्नो ससुराली सुनसरी जिल्ला प्रकाशपुर गाविस-६ स्थित नगेन्द्र बहादुर कार्कीको घरबाट माओवादी छापामारहरूले सुराकी गरेको आरोपमा २०६१ साउन १३ गते अपहरण गरे। २०६१ साउन १४ गते नजिकको रामधुनी जंगलमा धारिलो हतियार प्रहार गरी दुई टुक्रा पारेको अवस्थामा लास गाँउलेले फेला पारेका थिए। घटना हुनु अघि सेनाले पीडितलाई माओवादीको आरोपमा गिरफ्तार गरी सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा ९ महिना राखिएको थियो। त्यस भन्दा अघि उनी ७ महिनासम्म माओवादीमा संलग्न रहेका थिए। लासको जिल्ला सदरमुकाम इनरुवामा पोष्टमार्टम गरी इटहरीको बुढीखोलामा सदगत भएको थियोक़।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री