2004-07-28 - incident - Solukhumbu district २०६१-०४-१३ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-13445 अभिलेखालय सि. नं.: NCA-13445
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2781
- अ. नं.53
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सोताङ्ग
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:चंगीत राइ (वासु)
- जन्म मिति:
- साल:2042
- महिना:11
- गते:17
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:बुङ्ग
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राइ
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि मिलिसीया
- बाबुको नामकटक राइ
- आमाको नाम:मौलीधनी राइ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.सोलु
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-13
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सोताङ्ग
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु वुङ ६का माओवादी जनमिलिसिया चंगित राइ सोलुखुम्बु सोताङ ४मा २०६१ साउन १३ गते सदरमुकाम वाट सीभिल ड्रेसमा आएका सुरक्षाफौजले माओवादिको आरोपमा पक्राउ घेरा हाली गोली हानी हत्या गरेका थिए।उनीहरू त्यस क्षेत्रमा जनसभा गर्दै थिए।