2004-07-23 - incident - Saptari district २०६१-०४-०८ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-13429 अभिलेखालय सि. नं.: NCA-13429
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9086
- अ. नं.28
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:लोहजरा
- वार्ड नं.:6
- टोलको नाम:लेाहजरा
- पीडित विवरण
- पीडितको नाम:जिवान्नद
- जन्म मिति:
- साल:2030
- महिना:01
- गते:15
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:लोहजरा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:लोहजरा
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामगोसाइ यादव
- आमाको नाम:बेचनिदेवि
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-08
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:लोहजरा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
- मिति:2062-04-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महुली खेाला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लोहजरा गाविस-६ का ३१ वर्षीय जीवानन्द भिण्डवार यादवलाई माओवादी भएको आरोपमा ०६१ साउन ८ गते स्थानीय युवाको समूहले खुकुरी प्रहार गरी हत्या गरे। घटना स्थानीय सत्यनारायण मण्डलले गराएको परिवारले बतायो। यादवको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा पोष्टमार्टम गरी प्रहरीले परिवारलाई बुझायो।