2004-07-23 - incident - Makwanpur district २०६१-०४-०८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13422 अभिलेखालय सि. नं.: NCA-13422

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10397
  • अ. नं.90
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:आग्रा
  • वार्ड नं.:1
  • टोलको नाम:डाँडावास
  • पीडित विवरण
  • पीडितको नाम:कमल ढकाल
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:17
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:भूमेस्थान
  • वार्ड नं.:5
  • टोल:काजीथुम्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:भूमेस्थान
  • वार्ड नं.:0
  • टोल:काजीथुम्का
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामभुवन ढकाल
  • आमाको नाम:काइँली ढकाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:आग्रा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुमेस्थान गाविस-५ निवासी माओवादी कार्यकर्ता २३ वर्षीय कमल ढकाललाई जनतालाई दुख दिएको आरोपमा ०६१ साउन ८ गते स्थानीय जनताले मकवानपुर जिल्लाको डाँडावासमा कुटपिट गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री