2004-07-23 - incident - Dhanusha district २०६१-०४-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13419 अभिलेखालय सि. नं.: NCA-13419

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३८
  • पीडितको नाम र थर:लक्ष्मीश्वर पुर्वे र वेचन साहलहेरी
  • ठेगाना:बेगाँडावर गाविस वडा नं.-६ धनुषा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धनुषाजिल्लाबेगाडंावरगाविस सुरक्षाकर्मी वडा नं.-६वडहरीबजारमा मिति २०६१/४/८ गते राति करिव ९:४५ बजे सोही ठाउँमा बस्ने वर्ष ५२ का लक्ष्मीश्वर पवुर् े रसाहेीठाउँबस्नेवर्ष३५को वेचन साह लहेरीको सुरक्षाकर्मीद्वाराचलाइएको गोलीबाट मृत्यु भएकोले घटनाको छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागिआवश्यकपहलगरिदिन आयोगमानिवदेनप्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/१२/२ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिति २०६२/०१/२२ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. १९६९ संरक्षण ८३ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदक्ो कायार्लयलाई ताकेता
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री