2004-07-23 - incident - Dhanusha district २०६१-०४-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13416 अभिलेखालय सि. नं.: NCA-13416

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11204
  • अ. नं.124
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • टोलको नाम:वडहरि वजार
  • पीडित विवरण
  • पीडितको नाम:बेचन साह लहेरी
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:05
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • टोल:वडहरि
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • टोल:वडहरि
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामविलास साह
  • आमाको नाम:रेवतीदेवी साह
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोमनी देवी शाह
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-08
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2061-04-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बेङ्गाडावर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेङ्गाडावर गाविस-६ का ५१ वर्षीय बेचन साह लहेरीलाई ०६१ साउन ८ गते राती प्रहरीले माओवादीको आरोपमा सोही ठाउँमा गोली हानी हत्या गरे। गाउँमा डकैती हुन थाले पछि टोल सुरक्षा समिती बनाई पहरा दिईरहेको बेला ४०/५० जना प्रहरी र विस्तापित सहितको टोली पुगी उनलाई गोली प्रहार गरेका थिए। उनी टोल सुरक्षार्थ खटेका पहरेदार थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री