2004-07-23 - incident - Dhanusha district २०६१-०४-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13417 अभिलेखालय सि. नं.: NCA-13417

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11091
  • अ. नं.61
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • टोलको नाम:वडहरी
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मेश्वर पुर्वे
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • टोल:वडहरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुर्वे
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनमोर्चा नेपाल गाउँ एकाइ कमिटी सदस्य
  • बाबुको नामखवलाल पुर्वे
  • आमाको नाम:सियादेवी पुर्वे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मालिनि देवी पुर्वे
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-04-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेगाडावर गाविस-६ निवासी जनमोर्चा नेपालका कार्यकर्ता ५४ बर्षीय लक्ष्मेश्वर पुर्वेलाई ०६१ साउन ८ गते प्रहरीले सोही गाविसमा गोली हानी हत्या गरे। वडहरी बजार सुरक्षा समितिका अध्यक्ष समेत रहेको पुर्वेलाई राती बजार सुरक्षार्थ खटेको बेला जनकपुरबाट गएको प्रहरी टोलीले गोली प्रहार गरी हत्या गरे। १५।२० दिन पहिले वडहरी बजारमा ८ घरमा डकैति भएपछि गाउँलेले गाउँ सुरक्षा समिति गठन गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री