2004-07-21 - incident - Morang district २०६१-०४-०६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13412 अभिलेखालय सि. नं.: NCA-13412

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7591
  • अ. नं.148
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:केरौन
  • वार्ड नं.:4
  • टोलको नाम:कालिकोसी
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रबहादुर निरौला (खत्री)
  • जन्म मिति:
  • साल:2002
  • महिना:04
  • गते:26
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:केरौन
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:निरौला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाल राष्ट बैक,विराटनगर
  • पद:खरिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअम्बरबहादुर निरौला
  • आमाको नाम:पदममाया निरौला
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसा कुमारी नीरौला
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:केरौन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • केरौन ४ कालीकोसी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरौन गाविस-९ निवासी ५९ वर्षीय महेन्द्रबहादुर निरौलालाई २०६१ साउन ०६ गते हत्या गरे। पीडितलाई ०६१ साउन २ गते मुखमा कालो कपडा लगाएर आएका माओवादीको एक समूहले काम छ भनी घरैबाट साँझ बोलाएर अपहरण गरी लगेको लगेका थिए। अपहरण गरेको चार दिन पछि पीडितको लास सोही गाविसको कालीकोसी खोलामा बोरामा हालेको अवस्थामा फेला परेको थियो। पीडितको लास कुहिसकेकोले सोही ठाँउमा सदगत गरिएको पीडीतका छोरा फणिण्द्र (दीपक)ले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री