2004-07-21 - incident - Kavre district २०६१-०४-०६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13411 अभिलेखालय सि. नं.: NCA-13411

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4377
  • अ. नं.3
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वलथली
  • वार्ड नं.:8
  • टोलको नाम:खोला
  • पीडित विवरण
  • पीडितको नाम:रामेश्वर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:05
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • टोल:बजार
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:खेलाडी
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व.परमेश्वर श्रेष्ठ
  • आमाको नाम:छलमाया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-06
  • समय:00:08:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वलथली
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उग्रचण्डी नाला गाविस ४ का रामेश्वर श्रेष्ठको ०६१ साउन ६ गते खोपासी आएका बखत सुरक्षाकर्मीले समाएर बल्थली गाविसको चिण्डेस्थित खोलामा काटेर मारिएको अबस्थामा माओवादीले फेला पारेको जनायो। खुट्टा र टाउको अलग गरी फ्याकेको अबस्थामा उनी भेटिएका थिए। उनी माओवादी सेनामा सेक्सन कमाण्डर थिए। नालाका रामेश्वर श्रेष्ठ दाप्चा एरियामा मारिएको भनेर माओवादीको एफएममा समाचार आएको परिवारले बताए। एम्बुस थाप्न जाँदा सेनाले हत्या गरेको भनेर माओवादीले परिवारलाई बताएका थिए। माओवादीले मृतकको घरमा गएर श्रद्धाञ्जली सभा गरे पनि लास देखाइदेउ भन्दा माओवादीले नदेखाएको गुनासो गरे। सुरक्षा निकायले उनको हत्याको बारे केही थाहा नभएको बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री