2004-07-21 - incident - Banke district २०६१-०४-०६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-13402 अभिलेखालय सि. नं.: NCA-13402
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.277
- अ. नं.101
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोलको नाम:पञ्चकोशी टोल
- पीडित विवरण
- पीडितको नाम:दुर्गादत्त जोशी
- जन्म मिति:
- साल:2020
- महिना:03
- गते:19
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोल:पञ्चकोशी टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:जोशी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामक्षेत्रीय प्रहरी कार्यालय, बाँके
- पद:निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनोरभ जोशी
- आमाको नाम:मधु जोशी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बसन्तादेवी जोशी
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-06
- समय:00:01:30 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2061-04-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा- १३ घर भई क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजमा कार्यरत ४१ वर्षीय प्रहरी निरीक्षक दुर्गादत्त जोशी रातीको ड्यूटी सकेर घरमा आई पुन कार्यालय जाने क्रममा २०६१ साउन ६ गते दिउँसो १.३० बजे मोटरसाइकलमा जादै गरेको अवस्थामा जोशीलाइ सोही वडाको पञ्चकोशी टोलमा साइलकमा आएका करिव २०।२५ जना माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। क्षेत्रीय प्रहरी कार्यालय र घर १ सय मिटर मात्र टाढा छ। घटना भएको १.३० घण्टापछि क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुगेका थिए।