2004-07-19 - incident - Mahottari district २०६१-०४-०४ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-13391 अभिलेखालय सि. नं.: NCA-13391

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2956
  • अ. नं.9
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:पोखरभिन्डा
  • वार्ड नं.:0
  • टोलको नाम:चोक
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश यादव
  • जन्म मिति:
  • साल:2016
  • महिना:10
  • गते:18
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खरवना
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खरवना
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ अध्यक्ष
  • बाबुको नामवालरुच राय
  • आमाको नाम:मनटुटियादेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अन्हियादेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-04-03
  • पुनस्थापित भएको भए मिति2064-03-11
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • केही छैन राम्रो छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-04
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:पोखरभिन्डा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलेश्वर अस्पाताल
  • मिति:2061-04-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस ६ खरवना निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ अध्यक्ष ४५ वर्षीय सुरेश यादवको २०६१ साउन ४ गते जलेश्वरबाट घर तर्फ फर्कदै गर्दा वाटोमा पर्ने पोखरीभिन्डा चोकमा ५।६ जनाको संख्यामा रहेका माओवादी कार्यकर्ताहरुले पहिले पाँच गोली हानेपछि ढुंगाले हिर्काएर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री