2004-07-19 - incident - Kathmandu district २०६१-०४-०४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13389 अभिलेखालय सि. नं.: NCA-13389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४४
  • पीडितको नाम र थर:अजय साही
  • ठेगाना:का. जि. कीर्तिपुर नगरपालिका वडा नं. - ११
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २६५६, का. जि. कीर्तिपुर नगरपालिका वडा नं.- ११ बस्ने अजय साहीलाई २०६१/४/४ गते बिहान अन्दाजी ११:०० बजे बाद्धै टुसाल काठमाडाबैँाट सादा पासेाकका सुरक्षाकर्मीले बेपत्ता पारेको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:सुरक्षाकर्मीबाट गिरफ्तार नगरिएको जवाफ प्राप्त हुन आएका,े आयोगको अनुसन्धानको क्रममा बुझएका श्रीजङ्ग गण सिंहदरबारमा थुनामा रहेको चश्मदीतव्यक्तिको भनाइसमेतको आधारमा निजलाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता बनाएको देिखन आएकोले निजको अवस्थासम्बन्धमा संलग्न सुरक्षाकर्मीलाई किन दोषी नठहर्‍याउने? भनी रक्षा मन्त्रालयमार्फत्् नेपाली सेना मानवअधिकार निर्देशनालयलाई पत्राचार गरीअनुसन्धान जारी राख्ने र पीडित परिवारको भरणपोषणको लागि सम्मानित सर्वोच्च अदालतबाट समेत अन्तरिम राहत उपलब्ध गराउने गरी आदेश भएको दृष्टान्तसमेतलाई विचार गरी पीडित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/११/६ मा श्री नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयलाई लेखी पठाउने निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री