2004-07-19 - incident - Kalikot district २०६१-०४-०४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-13385 अभिलेखालय सि. नं.: NCA-13385

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.989
  • अ. नं.66
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:कुमाल गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर थापा
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:11
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हृयाङजा
  • वार्ड नं.:2
  • टोल:छापथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हृयाङजा
  • वार्ड नं.:2
  • टोल:छापथोक
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ गोरख गण
  • पद:लेस नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगाबहादुर थापा
  • आमाको नाम:इन्द्रकुमारी थापा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिलला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हेम्जा गाविस -२ सेतीकिनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेम्जा गाविस-२ निवासी नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत २९ बर्षीय सोमबहादुर थापाको कालीकोट जिल्लाको कुमालगाउँ गाविसमा ०६१ साउन ४ गते नेकपा माओवादीले थापेको एम्बुसमा परी मृत्यु भयो। उनी सेनामा भर्ना भएको करीव ६ वर्ष भइ रोल्पाबाट कालीकोट जिल्लामा दुई महिनाको लागि काजमा खटिएका बेलामा सो घटना भएको थियो। पीडितको लास दुई दिनपछि काठमाडौको छाउनी अस्पतालमा पोष्टमार्टम गरी हेलिकप्टरबाट पोखरा ल्याई पीडितका आफन्तले दाह संस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री