2004-07-19 - incident - Dhading district २०६१-०४-०४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-13384 अभिलेखालय सि. नं.: NCA-13384

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10378
  • अ. नं.89
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:6
  • टोलको नाम:गैरीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:किशोर वस्नेत
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:22
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:भूमेस्थान
  • वार्ड नं.:5
  • टोल:काजीथुम्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:भूमेस्थान
  • वार्ड नं.:5
  • टोल:काजीथुम्का
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामप्रेम बहादुर वस्नेत
  • आमाको नाम:साइँली वस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-04
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुमिस्थान गाविस-६ निवासी माओवादी कार्यकर्ता २० वर्षीय किशोर वस्नेतलाई जनतालाई दुख दिएको आरोपमा ०६१ साउन ४ गते किरान्चोक गाविसको गैरीगाउँमा स्थानीयले भालाले रोपेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री