2004-07-19 - incident - Dang district २०६१-०४-०४ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-13383 अभिलेखालय सि. नं.: NCA-13383
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4816
- अ. नं.6
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:4
- टोलको नाम:चौघेरा
- पीडित विवरण
- पीडितको नाम:गोपीलाल चौधरी
- जन्म मिति:
- साल:2031
- महिना:10
- गते:06
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:4
- टोल:डाडागाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकान्छु चौधरी
- आमाको नाम:जानकी चौधरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:घुप्टीनिया चौधरी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-04
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:घोराही अस्पताल
- मिति:2061-04-05
- चिकित्सकको नाम:डा विकास देवकोटा
- सदगत गरिएको स्थान
- लक्ष्मीपुर दाङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-४ डाडागाँउ निवासी ३० वर्षीय गोपीलाल चौधरीको २०६१ साउन ४ गते माओवादीको एक समूहले चोरीको आरोपमा घोराही नपा-४ चौघेरामा धारीलो हतियार तथा गोली हानी हत्या गरेको थियो। पीडित सर्वसाधारण थिए।