2004-07-16 - incident - Panchthar district २०६१-०४-०१ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-13358 अभिलेखालय सि. नं.: NCA-13358

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6295
  • अ. नं.142
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सुन्दर मेयोङबा (नासोक)
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:10
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वु
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामदिल बहादुर मेयोङबा
  • आमाको नाम:सुनमति मेयोङबा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र कुमारि मेयोङबा
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिदिन ५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिदेन गाविस वडा नम्बर ५ का नासोक भनिने सुन्दर मेयोङ्बा नेपाल प्रहरीमा भर्ती भई तालिम लिने क्रममा भागेर घर आएपछि खेतिपाति गरिरहेको अवस्थामा नेकपा माओवादीले पार्टीमा लाग्न दबाब दिएपछि भारतको सिक्किम भागेका थिए। सिक्किमवाट पुनः फर्किएपछि माओवादीमा संलग्न भएको आरोपमा गएको सुरक्षाफौजको गस्ती टोलीले २०६१ साउन १ गते पक्राउ गरी नजिकैको पानी परुवा भन्ने स्थानमा सेनाले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री