2004-07-16 - incident - Kavre district २०६१-०४-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13354 अभिलेखालय सि. नं.: NCA-13354

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9157
  • अ. नं.93
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुरुवासचापाखोरी
  • वार्ड नं.:6
  • टोलको नाम:चौर
  • पीडित विवरण
  • पीडितको नाम:पुतली विश्वकर्मा
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:काभ्रेनित्य चण्डेश्वरी
  • वार्ड नं.:9
  • टोल:पानीट्रयांकी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:8
  • टोल:चुलिनटार
  • लिङ्ग:महिला
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामफत्तवहादुर कामी
  • आमाको नाम:सुनकुमारी विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धुलिखेल, काभ्रे भन्ज्याङ
  • मिति 2061-04-02
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काभ्रे भन्ज्याङमा सानो घर बनाएर मजदुरी गरी यतै बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-01
  • समय:00:08:30 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुरुवासचापाखोरी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रेनित्यचण्डेश्वरी गाविस निवासी माओवादी कार्यकर्ता पुतली विश्वकर्माको २०६१ साउन १ गते चापाखोरी गाविस ६ चौरमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि हत्या गरे । बिहानको साढे ८ बजे स्थानिय पसलमा बसिरहेको बेला तिमाल क्षेत्रमा रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि गोली हानेर सोही ठाँउमा खाल्डो खनी पुरि हिँडेको स्थानियबासीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री