2004-07-16 - incident - Kapilvastu district २०६१-०४-०१ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-13353 अभिलेखालय सि. नं.: NCA-13353
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.2028
- अ. नं.2
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:गणेशपुर
- वार्ड नं.:9
- टोलको नाम:वडसुडवा
- पीडित विवरण
- पीडितको नाम:अमरसिंह चौधरी
- जन्म मिति:
- साल:2017
- महिना:03
- गते:15
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गणेशपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:मधेसी
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममुत्तनाथ चौधरी
- आमाको नाम:सुनरा चौधरी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधादेवी चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको बडनी
- मिति 2058-00-00
- पुनस्थापित भएको भए मिति2061-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग कम्वरदेखि तल सुनीएकोले हिडडुल गर्न नसक्ने
- उपचार गराएको अस्पतालको नाम
- गोरखपुर लखनउ
- उपचार मिति 2061-04-01
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- चल्न नमिल्ने भएकोले आराम गर्नु पर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:गणेशपुर
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशपुर गाविस-९ निवासी ५० वर्षीय अम्मर सिंह चौधरीलाई २०६१ असार २५ गते एमाओवादीले हतियार मागेको र आफूले प्रशासनमा बुझाएको भने पछि ७ दिन भित्र ल्याउन धम्काएकोमा ७ दिनको दिन ०६१ साउन १ गते माओवादी पुन घरमा आई घर घेरेको र घरको छतबाट हामहाल्दा कम्बरदेखी तल भाँचीएकोले अपाङ्ग छन्।