2004-07-15 - incident - Rupandehi district २०६१-०३-३१ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13346 अभिलेखालय सि. नं.: NCA-13346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3303
  • अ. नं.44
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:वेतकुइया
  • वार्ड नं.:3
  • टोलको नाम:बेतकुइयाबजार
  • पीडित विवरण
  • पीडितको नाम:रामउग्र कुर्मी
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:07
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:वेतकुइया
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाँउ कार्यकर्ता
  • बाबुको नामवनारशी कुर्मी
  • आमाको नाम:उजरा कुर्मी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्यामा कुर्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-31
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:वेतकुइया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भैरहवा
  • मिति:2061-03-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दानव नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेतकुईया गाविस-३ निवासी ३८ वर्य रामउग्र कुर्मीको घर छेऊ बेतकुइया चोकमा हाटबजार लागि रहेको बेला गस्तीमा आएका सुरक्षाकर्मीले २०६१ असार ३१ गते अपरान्ह ४ बजेतिर गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो। सेनाका जवानले काँधमा बोकेको पेस्तोल हतियार आफै पड्कीएर कुर्मीमाथि गोली लागेको बताइएको थियो। स्थानीय प्रत्यक्षदर्शीहरु भने उक्त कुरा गलत भएको बताउँदै हत्यानै गरेको बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री