2004-07-15 - incident - Morang district २०६१-०३-३१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13343 अभिलेखालय सि. नं.: NCA-13343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6733
  • अ. नं.64
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:0
  • टोलको नाम:स्कुलको चौर
  • पीडित विवरण
  • पीडितको नाम:तोयानाथ चौलागाई
  • जन्म मिति:
  • साल:2017
  • महिना:10
  • गते:17
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जलकन्याचपौली
  • वार्ड नं.:3
  • टोल:चौलागाई
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जलकन्याचपौली
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यालय मोरङ
  • पद:जम्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रलाल चौलागाई
  • आमाको नाम:गंगामाया चौलागाई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भवानी चौलागाई
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-31
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वराटनगर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गडयौली सिन्धुली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलकन्याचपौली गाविस-३ का वनरक्षक ४४ वर्षीय तोयानाथ चौलागाईलाई ०६१ असार २२ गते माओवादीले अपहरण गरी ०६१ असार ३१ गते मोरङ जिल्ला केराबारी गाविसमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री