2004-07-15 - incident - Dhanusha district २०६१-०३-३१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13341 अभिलेखालय सि. नं.: NCA-13341

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०७
  • पीडितको नाम र थर:सुखति मण्डल
  • ठेगाना:धुनषा जिल्ला महुवा गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धनुषा जिल्ला महवुा गाविस वडा नं.- ६ निवासी वर्ष ४२ को सुखतमिण्डललाई मिति २०६१/३/३१ गते राति घरमासुतरिहेको अवस्थामा सादा पोसाकमा आएका सुरक्षाकर्मीहरूको टोलीले पक्राउ गरीलगीजनकपुर नगरपालिका वडा नं.- १६ को कब्रगाह नजिक लगरे गोली हानी हत्या गरेकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गरी क्षतिपूर्तिसमेत दलिाई पाऊँ भन्ने मानवअधिकारसँग सम्बन्धित गरैसरकारी संस्थाका प्रप्रतिधिहरूको स्थलगत रूपमा अध्ययन गरी तयार पारिएको प्रतिवेदनको आधारमा आयोगको स्वविवेकमा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथामृतकका पीडित परिवारलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/२० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ५ मिति २०६३/४/२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री