2004-07-15 - incident - Dhanusha district २०६१-०३-३१ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13340 अभिलेखालय सि. नं.: NCA-13340
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11195
- अ. नं.97
- घटना भएको जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:16
- टोलको नाम:कपिलेश्वर
- पीडित विवरण
- पीडितको नाम:सुखित मण्डल
- जन्म मिति:
- साल:2018
- महिना:03
- गते:02
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:प्र.को. महुवा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामबिश्वनाथ मण्डल
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वुद्धिदेवी मण्डल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-31
- समय:01:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:16
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2061-04-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रकोमहुवा गाविस-६ निवासी ४३ वर्षीय सुखित मण्डललाई २०६१ असार ३१ गते राती प्रहरीले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरि जनकपुर नपा-१६ मा ल्याई गोली हानी हत्या गरे। घरमा सुतिरहेको बेला घर घेरा हाली उनलाई पक्राउ गरिएको थियो। उनी जिल्ला प्रशासन कार्यालय नापी र मालपोतमा लेखापढीको काम गर्थे।