2004-07-15 - incident - Dhading district २०६१-०३-३१ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-13337 अभिलेखालय सि. नं.: NCA-13337
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2155
- अ. नं.21
- घटना भएको जिल्ला:धादिङ
- गाविस:गुम्दी
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भरत ढुंगाना
- जन्म मिति:
- साल:2022
- महिना:06
- गते:05
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:जिलिङ
- वार्ड नं.:4
- टोल:अदुवाबारी
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:जिलिङ
- वार्ड नं.:4
- टोल:अदुवा वारी
- लिङ्ग:पुरुष
- थर:ढुंगाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, उपव्योरो सदस्य
- बाबुको नाममोतिराम ढुंगाना
- आमाको नाम:तारादेवी ढुंगाना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विन्दा ढुंगाना
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
- कति रकम बराबर (रु.)107500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-31
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:गुम्दी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिलिङ गाविस-४ का माओवादी आवद्ध अखिल नेपाल किसान सङ्घ (२००७)का केद्रीय सदस्य तथा नुवाकोट जिल्ला विकास समितिका पूर्व सभापति भरत ढुङ्गानालाई ०६१ असार ३१ गते धादिङ जिल्लाको गुम्दी गाविस-५ इमान स्वाँराबाट विहान ६ बजे सेनाले गिरफ्तार गरी एक घण्टापछि नजिकको खोलामा लगी हत्या गरे।