2004-07-14 - incident - Ramechhap district २०६१-०३-३० - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-13335 अभिलेखालय सि. नं.: NCA-13335
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9100
- अ. नं.54
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:गोश्वारा
- वार्ड नं.:0
- टोलको नाम:चौरीखर्क
- पीडित विवरण
- पीडितको नाम:खेल श्रेष्ठ
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:11
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:9
- टोल:भेडीखोर
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:9
- टोल:भेडीखोर
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामपुर्णनारायण श्रेष्ठ
- आमाको नाम:कौशिला श्रेष्ठ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:गोश्वारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-९ का खेल श्रेष्ठलाई ०६१ असार ३० गते सुरक्षा फौजको टोलीले रामेछापको गौश्वारा गाविसको चौरीखर्कमा गोली हानी हत्या गरे। उनी माओवादी कार्यकर्ता हुन्। सेनाले घटनालाई दोहोरो भिडन्त भएको बताएको थियो।