2004-07-13 - incident - Kathmandu district २०६१-०३-२९ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13332 अभिलेखालय सि. नं.: NCA-13332
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.ै
- अ. नं.34
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:10
- टोलको नाम:पुरानो वानेश्वर
- पीडित विवरण
- पीडितको नाम:कृष्ण अधिकारी
- जन्म मिति:
- साल:2044
- महिना:04
- गते:18
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तुप्चे
- वार्ड नं.:1
- टोल:अंकरे
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवेन्द्र अधिकारी
- आमाको नाम:मिठु अधिकारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-29
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुप्चे गाविस-१ का १७ वर्षीय कृष्ण अधिकारीलाई २०६१ असार २९ गते काठमाडौं पुरानो बानेश्वरमा राती आठ बजे सेनाले चलाएको गोली लागी मृत्यु भयो।