2004-07-11 - incident - Dang district २०६१-०३-२७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-13324 अभिलेखालय सि. नं.: NCA-13324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5982
  • अ. नं.109
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:हलवार
  • वार्ड नं.:1
  • टोलको नाम:पर्सेनी
  • पीडित विवरण
  • पीडितको नाम:चेतनाथ पौडेल
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:2
  • टोल:सक्राम
  • अस्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:3
  • टोल:मनिकापुर
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरणसिंह दल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपी नाथ पौडेल
  • आमाको नाम:जैसरा पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती पौडेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-27
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:हलवार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2061-03-28
  • चिकित्सकको नाम:डा. हरि बहादुर केसि
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजौरी गाविस २ सक्राम निवासी सेनामा कार्यरत ३२ बर्षिय चेतनाथ पौडेललाई ०६१ असार २८ गते घर विदामा आएको बेला नेकपा माओवादीका कार्यकर्ताहरुले हलवार गाविस १ पर्सेनिबाट अपहरण गरि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री