2004-07-09 - incident - Banke district २०६१-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13313 अभिलेखालय सि. नं.: NCA-13313

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8758
  • अ. नं.304
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:3
  • टोलको नाम:हलवलडोली
  • पीडित विवरण
  • पीडितको नाम:अमिन खाँ (बाउर)
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:3
  • टोल:हलवलडोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकासिम खाँ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-25
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2061-03-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके वनकट्टी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनकट्टी गाविस-३ हलवलडोलीका २५ वर्षीय अमिन खाँ बाउरलाई ०६१ असार २५ गते दिउँसो ३ बजे घरमा बसेको अवस्थामा हतियार सहित आएका माओवादी कार्यकर्ताले घरवाट अपहरण गरी नियन्त्रणमा रहेको अवस्थामा कुटपिट गरी घाइते अवस्थामा उनलाई सोही दिन घरमै ल्याइ छोडे।त्यसपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा काम्दी गाविसमा उनको सोही दिन मृत्यु भयो। अमिनको ०६१ असार २६ गते भेरी अञ्चल अस्पताल नेपालगंजमा पोष्मार्टम गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री