2004-07-08 - incident - Gorkha district २०६१-०३-२४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-13308 अभिलेखालय सि. नं.: NCA-13308

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4793
  • अ. नं.40
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:काशिगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जुना रम्तेल (प्रमिला)
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:06
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:फिनाम
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रम्तेल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एसिएम
  • बाबुको नामखिलबहादुर रम्तेल
  • आमाको नाम:उमा रम्तेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:परशुराम रम्तेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:काशिगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फिनाम गाविस-४ निवासी नेकपा माओवादीका एरिया कमिटी तथा महिला जिल्ला सदस्य २६ वर्षीया जुना रम्तेल (प्रमिला)लाई माओवादीको आरोपमा ०६१ असार २४ गते नेपाली सेनाले काशीगाउँ गाविसबाट गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो। लास घरपरिवारले पाएनन् र पोष्टमार्टम पनि भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री