2004-07-07 - incident - Salyan district २०६१-०३-२३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-13306 अभिलेखालय सि. नं.: NCA-13306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.862
  • अ. नं.119
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:5
  • टोलको नाम:गंगटे खोला
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र शाह
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:7
  • टोल:अलाय चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना सल्यान
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दबहादुर शाह
  • आमाको नाम:ललिता देवी शाह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-23
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
  • मिति:2061-03-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भेरी नदी सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटीकोइली गाविस ७ अलामचौर निवासी शाही नेपाली सेना सल्यानमा कार्यरत सैनिक जवान २० वर्षीय रामचन्द्र शाहको २०६१ असार २३ गते सल्यान जिल्लाको कालीमाटी काल्चेमा माओवादी र सुरक्षाकर्मी बीच दोहोरो भिडन्तमा माओवादी सेनाको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री