2004-07-07 - incident - Kathmandu district २०६१-०३-२३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13304 अभिलेखालय सि. नं.: NCA-13304

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8110
  • अ. नं.36
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोलको नाम:मित्रपार्क, उमाकुण्ड
  • पीडित विवरण
  • पीडितको नाम:राजनप्रसाद कुइँकेल
  • जन्म मिति:
  • साल:2016
  • महिना:04
  • गते:16
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोल:मित्रपार्क, उमाकुण्ड
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोल:मित्रपार्क, उमाकुण्ड
  • लिङ्ग:पुरुष
  • थर:कुइँकेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगृह मन्त्रालय
  • पद:सह लेखापाल
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममिनप्रसाद कुइँकेल
  • आमाको नाम:सोमकुमारी कुइँकेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:अकूपंचर सेवामा प्राइभेट जागिर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-23
  • समय:05:15:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2061-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-७ निवासी ४५ वर्षीय राजनप्रसाद कुइँकेललाई २०६१ असार २३ गते घरको मासु पसलमा वसिरहेको वेला अगाडिबाट आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। उनीहरुले पाँच गोली हानेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री