2004-07-06 - incident - Rupandehi district २०६१-०३-२२ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13302 अभिलेखालय सि. नं.: NCA-13302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3346
  • अ. नं.57
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • टोलको नाम:शित्तलडाडा
  • पीडित विवरण
  • पीडितको नाम:पिताम्वर पौडेल
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:26
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • टोल:शितलडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामगोल्डेन फ्यूचर बोर्डिङ स्कूल
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेकिस‍घ क्रान्तीकारी सदस्य
  • बाबुको नामभोलानाथ पौडेल
  • आमाको नाम:पुर्णकला पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका पौडेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:भारतमा कामका लागि गएको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-22
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सूर्यपुरा गाविस-१ निवासी ४५ वर्षीय पिताम्बर पौडेल लेखनदास कामका लागी छिमेकीको घरमा गएका बेला विहानै आएका शाही नेपाली सेनाले २०६१ असार २२ गते गिर‍फ्तार गरी हात बाँधेर सालझण्डी व्यारेकमा लगेर वेपत्ता पारेको थियो। परिवारलाई हत्या भएको बताईए पनि शव भने दिइएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री