2004-07-06 - incident - Kathmandu district २०६१-०३-२२ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13299 अभिलेखालय सि. नं.: NCA-13299
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9966
- अ. नं.73
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:12
- टोलको नाम:चल्खुपाखा
- पीडित विवरण
- पीडितको नाम:महेशमान श्रेष्ठ
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:12
- टोल:ह्यूमत
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:12
- टोल:ह्यूमत
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामकालिमाटी वडा कार्यालय
- पद:वडा अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा, पूर्व मनोनित वडा अध्यक्ष
- बाबुको नाममथुरामान श्रेष
- आमाको नाम:सूर्यमाया श्रेष्ठ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-22
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:12
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2061-03-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१२ निवासी राप्रपाबाट मनोनित वडा अध्यक्ष ४८ वर्षीय महेशमान श्रेष्ठलाई ०६१ असार २२ गते बिहान १० वजे माओवादीले गोली हानी हत्या गरेका थिए। घरबाट मोटरसाइकलमा कार्यालय आएका पीडितलाई कार्यालय अगाडि मोटरसाइकल रोकेर उत्रनासाथ अन्धाधन्ध गोली प्रहार गरीएको श्रेष्ठको काँध,छाती, पेट र ढाडमा गोली लागेको उनलाई उपाचारार्थ वीर अस्पाताल पुर्याउने वित्तिकै मृत्यु भएको थियो।