2004-07-05 - incident - Parsa district २०६१-०३-२१ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-13283 अभिलेखालय सि. नं.: NCA-13283
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.3064
- अ. नं.14
- घटना भएको जिल्ला:पर्सा
- गाविस:वहुअर्वाभाठा
- वार्ड नं.:9
- टोलको नाम:गदौल
- पीडित विवरण
- पीडितको नाम:वीरेन्द्रप्रसाद यादव
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:10
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सुन्दरपुर
- वार्ड नं.:8
- टोल:शिवनगर
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सुन्दरपुर
- वार्ड नं.:8
- टोल:शिवनगर
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी गुल्म विरगंज
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसुवदार यादव
- आमाको नाम:दीपिया यादव
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नगिनादेवी यादव
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-21
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:वहुअर्वाभाठा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरगंज अस्पताल
- मिति:2061-03-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर गाविस-८ निवासी प्रहरी हवल्दार ३१ वर्षीय विरेन्द्रप्रसाद यादवको ०६१ असार ३१ गते गस्तीमा गएकोवेला पर्सा जिल्लाको बहुअर्वाभठा-९ गर्दोलमा माओवादीले राखेको विस्फोटक पदार्थ पडकिदा अन्य १३ जना संगै उनको पनि मृत्यु भयो।