2004-07-05 - incident - Parsa district २०६१-०३-२१ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13282 अभिलेखालय सि. नं.: NCA-13282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9549
  • अ. नं.56
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:0
  • टोलको नाम:गर्दोल
  • पीडित विवरण
  • पीडितको नाम:राजेश्वर मिश्र
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:24
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:6
  • टोल:एकटाङ्गा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:6
  • टोल:एकटाङ्गा
  • लिङ्ग:पुरुष
  • थर:मिश्र
  • जात:बाहुन/क्षेत्री
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपालजन पथ प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिवाकर मिश्र
  • आमाको नाम:सावीत्रीदेवी मिश्र
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भामीनीदेवी मिश्र
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-21
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरपुर गाविस-६ निवासी २४ वर्षीय राजेश्वर मिश्र २०६१ असार २१ गते प्रहरी भ्यानमा चढी बिहान गस्तीमा गैरहेको बेला बहुअर्वाभाठा गाविसको गर्दोल चोकको सडकमा जमिन मुनी राखिएको विष्फोटक पदार्थ विष्फोट हुँदा भ्यानमा सवार सबैको मृत्यु भएको थियो। त्यसै भ्यानमा हरपुर गाविस-६ निवासी २४ वर्षीय राजेश्वर मिश्रको पनि रहेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री