2004-07-05 - incident - Mahottari district २०६१-०३-२१ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-13277 अभिलेखालय सि. नं.: NCA-13277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4530
  • अ. नं.49
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:वर्दिवास
  • वार्ड नं.:1
  • टोलको नाम:ओरही रोड
  • पीडित विवरण
  • पीडितको नाम:बसन्तकुमार घिमिरे
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:16
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वर्दिवास
  • वार्ड नं.:5
  • टोल:बर्दिवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वर्दिवास
  • वार्ड नं.:5
  • टोल:बर्दिवास
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवप्रसाद घिमिरे
  • आमाको नाम:धनदेवी घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमकुमारी घिमिरे
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-21
  • समय:05:15:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:वर्दिवास
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपी मेमोरियल कलेज, धरान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रातुखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्दिवास गाविस-५ निवासी टेम्पो चालक ३१ वर्षीय बसन्तकुमार घिमिरेलाई ०६१ असार ३१ गते सोही गाविसस्थित पुर्वपश्चिम महेन्द्र राजमार्गको औरही चोकमा टेम्पो रोकेर यात्रु पर्खिरहेको अवस्थामा माओवादीले गोली हानी घाइते बनाएकामा उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री