2004-07-05 - incident - Dang district २०६१-०३-२१ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-13275 अभिलेखालय सि. नं.: NCA-13275
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4065
- अ. नं.342
- घटना भएको जिल्ला:दाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मन्जु धमला
- जन्म मिति:
- साल:2043
- महिना:10
- गते:28
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:फुकोट
- वार्ड नं.:4
- टोल:वाहुनथान
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:धमला
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमुक्ति सेना
- बाबुको नामगंग बहादुर खत्रि
- आमाको नाम:पार्वती खत्रि
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पशुराम धमला
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या13
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग वाँया खुट्टामा गोली लागि हिड्न नसक्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2061-03-25
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- औषधि खाइरहेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:धर्ना
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पूकोट गाविस- ४ निवासी १८ वर्षीय मन्जु धमलालाई ०६१ असार २१ गते दाङ जिल्ला धर्ना गाविसमा सेना र माओवादीविच दोहोरो भिडन्त हुँदा धमलालाई बाँया खुट्टामा गोली लाग्दा खुट्टाले काम नगर्ने भएको छ।