2004-07-01 - incident - Dang district २०६१-०३-१७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-13258 अभिलेखालय सि. नं.: NCA-13258

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7148
  • अ. नं.12
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:धनौरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुबहादुर खड्का
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:25
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुल बहादुर खड्का
  • आमाको नाम:सुशीला खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी कार्यलय काठमांडाै
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-17
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:धनौरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:टिचीङ अस्पतालमा
  • मिति:2061-03-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भादगाँउ सिनुवारी ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भादगाउँ सिनुवारी गाविस ७ घर भई सशस्त्र प्रहरीमा कार्यरत २८ वर्षीय हवल्दार विष्णुबहादुर खड्काको ०६१ असार १७ गते दाङ जिल्ला धनौरी गाविसमा माओवादीसँग दोहोरो भिडन्त हुँदा माओवादीले हानेको गोली लागी मृत्यु भयो। उनको काठमाडौं दरबन्दी भई काजमा दाङ गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री