2004-07-00 - incident - Panchthar district २०६१-०३-०० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-13254 अभिलेखालय सि. नं.: NCA-13254

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5890
  • अ. नं.86
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:मौवा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सम्झना मावो
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:07
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:9
  • टोल:भोटेगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:जोर्लावर
  • लिङ्ग:महिला
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामप्रेमजङ मावो
  • आमाको नाम:दिलमाया मावो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हर्कवीर मावो
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • सिलगडी, भारत
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:मौवा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाम गाविस-८ निवासी १९ वर्षीय सम्झना मावो माओवादीको सांस्कृतिक कलाकार संघमा काम गर्दा पाँचथर मौवा गाविस ५ मा कार्यक्रम गरिरहेको बेला सुरक्षाफौजले आक्रमण गरी घुडामा गोली लागी घाइते भए। उनको सिलगुडीमा उपचारको गराइ पार्टीमानै कार्यरत रहेको २०६५ सालमा चारआली झापामा विवाह गरे। उनले राहत पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री