2004-06-30 - incident - Sindhuli district २०६१-०३-१६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-13249 अभिलेखालय सि. नं.: NCA-13249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२५
  • पीडितको नाम र थर:भोजराज देवकोटा
  • ठेगाना:सिन्धुली जिल्ला भीमेश्वर गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर २९४७, सिन्धुली जिल्ला भीमेश्वर गाविस वडा नं.- १ बस्ने भोजराजदेवकोटालाई २०६१/३/१६ गते बिहान ७:०० बजे घरमा घेरा हाली पक्राउ गरी यातना दिएकोभनी आयोगमा उजुरी पर्न आएका,ेनेपाली सेना कार्यरथी विभाग मानवअधिकार निर्देशनालयबाट मिति २०६५/५/१५ मा प्राप्त पत्रमा शबक्ास्पद अवस्थामा हिडँडुल गरेको अवस्थामा फेला पारी निजको तलासी लिदँासकेटबमफलेा पारेकोहुँदानिजलाई २०६१/४/१२ मा जिल्ला प्रहरीकार्यालयरामेछाप, मन्थलीमा बुझाएको र कानुनबमोजिमनजरबन्दमा राखिएको र सुरक्षा समितिको बठैकबाट निजलाई नजरबन्दमुक्त गर्ने निर्णय भएको भन्ने उल्लेख भएको पाइयो।
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:सुरक्षाफौजले कब्जामा लिएको देख्ने पत््रयक्षदर्शीको वयानतथाहिरासतबाट मत्तु्कभएपश्चात्गराएको उपचारबाट सरु क्षाकमीर्बाट यातना दिई निजको मानवअधिकार उल्लङ्घन हुनगएकोदेिखदँादोषी सुरक्षाकमीर्को पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडितको शारीरिक तथा मानसिक पीडाको मात्रा, त्यसको गाम्भीयर्, उपचार गराउँदाको क्षतिसमेतलाई मध्यनजर गरी राष्ट्रिय मानवअधिकार आयोग (उजुरी,कारबाही तथाक्षतिपूर्तिनिर्धारण) नियमावली, २०५७ को नियम १८ बमोजिम रु. २५,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनी मिति २०६५/६/७ मा निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. २९४७ संरक्षण १३२४ मिति २०६६/१/२० गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री