2004-06-30 - incident - Kaski district २०६१-०३-१६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13244 अभिलेखालय सि. नं.: NCA-13244

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.37
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:उषा लामिछाने
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:27
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:अर्चलवोट
  • वार्ड नं.:9
  • टोल:खाल्टागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लामीछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी पार्टी एरिया सदस्य
  • बाबुको नामकुलप्रसाद लामिछाने
  • आमाको नाम:विष्णुमाया लामिछाने
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्चलबोट गाविस- ९ निवासी एमाओवादी कार्यकर्ता उषा लामीछानेको २०६१ असार १६ गते कास्कीको ल्वाङघलेल गाविस-५ खोराकोमुखबाट एक घरमा आफ्ना साथीहरुलाई कुरीरहेको बेला सेनाले चारै तिरबाट घेरा हाली भाग्न खोज्दा सेनाले गोली चलाए पछि उनको मृत्यु भएको थियो। उनको लास सेनाले खोल्साम गाडेको पीडितका परिवारले वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री